नियम १४९
वारिस वा कानून व्यवसायीलाई म्याद वा सूचना तामेल गर्न सकिने
(१) मुद्दाको पक्षले निजलाई अदालतबाट दिने कुनै म्याद वा सूचना बुझी लिन कुनै वारिस वा कानून व्यवसायी नियुक्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम वारिस वा कानून व्यवसायी नियुक्त गरेको जानकारी पक्षले अदालतलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्त वारिस र कानून व्यवसायीले आफ्नो ठेगाना, फोन नम्बर, मोबाईल नम्बर, इमेल, पोष्टबक्स नम्बर लगायत आफ्नो कार्यालयको ठेगाना समेतको विवरण सम्बन्धित अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको विवरण शाखा प्रमुखले प्रमाणित गरी एक प्रति सम्बन्धित मिसिल संलग्न गरिनेछ ।
(५) अदालतको तर्फबाट पक्षलाई दिनु पर्ने कुनै म्याद वा सूचना उपनियम (३) बमोजिम उपलव्ध गराएको विवरणमा उल्लेख भएको फोन नम्बर, मोबाईल नम्बर, इमेल, पोष्टबक्स नम्बर वा कार्यालयको ठेगानामा तामेल गर्न वा सम्प्रेषण गर्न सकिनेछ ।
(६) उपनियम (५) बमोजिम तामेल गरेको वा सम्प्रेषण गरेको म्याद वा सूचना कानून बमोजिम निजले प्राप्त गरेको मानिनेछ।
(२) उपनियम (१) बमोजिम वारिस वा कानून व्यवसायी नियुक्त गरेको जानकारी पक्षले अदालतलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्त वारिस र कानून व्यवसायीले आफ्नो ठेगाना, फोन नम्बर, मोबाईल नम्बर, इमेल, पोष्टबक्स नम्बर लगायत आफ्नो कार्यालयको ठेगाना समेतको विवरण सम्बन्धित अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको विवरण शाखा प्रमुखले प्रमाणित गरी एक प्रति सम्बन्धित मिसिल संलग्न गरिनेछ ।
(५) अदालतको तर्फबाट पक्षलाई दिनु पर्ने कुनै म्याद वा सूचना उपनियम (३) बमोजिम उपलव्ध गराएको विवरणमा उल्लेख भएको फोन नम्बर, मोबाईल नम्बर, इमेल, पोष्टबक्स नम्बर वा कार्यालयको ठेगानामा तामेल गर्न वा सम्प्रेषण गर्न सकिनेछ ।
(६) उपनियम (५) बमोजिम तामेल गरेको वा सम्प्रेषण गरेको म्याद वा सूचना कानून बमोजिम निजले प्राप्त गरेको मानिनेछ।
सर्वोच्च अदालत नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ३
परिच्छेद - ५
नियम २०: प्रधान न्यायाधीशबाट इजलास गठन हुनेनियम २१: अदालतमा रहने इजलासनियम २२: बृहत् पूर्ण इजलासनियम २३: पूर्ण इजलासनियम २४: संयुक्त इजलासनियम २५: एक न्यायाधीशको इजलासनियम २६: मुद्दा सम्बन्धी निवेदन सम्बन्धित इजलासले हेर्नेनियम २७: पुनरावलोकनको निवेदन हेर्ने इजलासनियम २८: मुद्दा सम्बन्धित इजलासमा पेस गर्नेनियम २९: मुद्दा फिर्ता पठाउन वा अन्य प्रश्नमा समेत निर्णय गर्न सक्नेनियम ३०: चेम्बरबाट हेर्न सकिनेनियम ३१: खास प्रकृतिका मुद्दा हेर्न न्यायाधीशको समूह गठन गर्न सक्ने
परिच्छेद - ६
नियम ३२: निवेदन दिन सक्नेनियम ३३: बन्दीप्रत्यक्षीकरणको निवेदननियम ३४: बन्दीप्रत्यक्षीकरणको निवेदनको प्रारम्भिक सुनुवाइनियम ३५: विशेष आदेश दिन सक्नेनियम ३६: खानतलासी पुर्जी जारी गर्ने वा प्रमाण बुझ्ने आदेशनियम ३७: बन्दीलाई छोड्ने आदेश दिन सक्नेनियम ३८: बन्दीलाई स्थानान्तर गर्न नपाउनेनियम ३९: झुट्टो जवाफ दिएमा वा अदालतको आदेश छल्ने प्रयास गरेमा कारबाही हुनेनियम ४०: अन्य निवेदनमा खुलाउनु पर्ने कुराहरुनियम ४१: सार्वजनिक हक वा सरोकारको विवाद सम्बन्धी निवेदनमा संलग्न गर्नु पर्ने कागजनियम ४२: निवेदकले अदालतलाई सहयोग गर्नु पर्नेनियम ४३: समानान्तर अधिकारक्षेत्र प्रयोग गरी उपचार माग नगरेको कुरा खुलाउनेनियम ४४: सार्वजनिक सरोकार सम्बन्धी विवादको अभिलेख राख्नु पर्नेनियम ४५: इजलास समक्ष पेस गर्नु पर्नेनियम ४६: अन्य निवेदनको प्रारम्भिक सुनुवाइनियम ४७: अर्को पक्षलाई संलग्न गराउन र बुझ्न सक्नेनियम ४८: सारसंक्षेप पेस गर्नु पर्नेनियम ४९: अन्तरिम आदेश सम्बन्धी व्यवस्थानियम ५०: अन्तरिम आदेश रद्द, संशोधन वा हेरफेर गर्न सक्नेनियम ५१: निवेदकले अदालतलाई सहयोग गर्नु पर्नेनियम ५२: अध्ययन अनुसन्धान गराउन सक्नेनियम ५३: इजलासले आदेश दिन सक्नेनियम ५४: क्षति भएको रकम वा मुद्दाको खर्च भराउनेतर्फ कारबाही गर्न आदेश दिन सक्नेनियम ५५: म्याद तारिख थाम्न सकिनेनियम ५६: तारिख गुजारेमा वा मृत्यु भएमा पनि मुद्दा कारबाही र किनारा गर्न सकिनेनियम ५७: सकार गर्न सक्ने
परिच्छेद - ७
नियम ५८: सुरू मुद्दाको कारबाही र किनारा गर्दा अपनाउने कार्यविधिनियम ५९: अदालतको अवहेलना सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्दा अपनाउने कार्यविधिनियम ६०: पुनरावेदनपत्र दर्तानियम ६१: मुद्दा फैसला गर्ने अदालत र कारागार मार्फत पनि पुनरावेदनपत्र दर्ता गर्न सकिनेनियम ६२: मुख्य रजिस्ट्रारले आदेश दिन सक्नेनियम ६३: पुनरावलोकनको निवेदननियम ६४: मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदननियम ६५: पुनरावेदनको अनुमतिको निवेदननियम ६६: साधक जाँच सम्बन्धी व्यवस्थानियम ६७: प्रत्यर्थीलाई सूचना पठाउनेनियम ६८: लिखित प्रतिवाद गर्न सक्नेनियम ६९: प्रमाण पेस गर्नेनियम ७०: मुद्दाको समय तालिका उपलब्ध गराउने
परिच्छेद - ९
परिच्छेद - १०
नियम ८०: मुद्दाको सुनुवाइ खुला इजलासमा गर्नुपर्नेनियम ८१: खास मुद्दाको सुनुवाइ बन्द इजलासबाट हुनेनियम ८२: तामेलीमा राख्नेनियम ८३: मुद्दा फिर्ता गरी दिन सक्नेनियम ८४: बहसको विषय, बहसको क्रम र इजलासको मर्यादानियम ८५: बहसको समयनियम ८६: बहस नोटनियम ८७: बहस अभिलेख गर्न सक्नेनियम ८८: फैसला गर्नेनियम ८९: निर्णय सुनाउनेनियम ९०: निर्णय सुनाउने मिति तोक्नेनियम ९१: फैसला तयार गर्नेनियम ९२: अख्तियारवाला समक्ष फैसला पठाउनेनियम ९३: मृत्यु भएको न्यायाधीशको तर्फबाट फैसला वा आदेश तयार गर्नेनियम ९४: फैसलाको सामान्य त्रुटि सच्याउनेनियम ९५: फैसलामा हेरफेर वा थपघट गर्न नहुने
परिच्छेद - ११
नियम ९६: नक्कल लिन वा फोटो खिच्न पाउनेनियम ९७: नक्कलको निमित्त निवेदन दिनेनियम ९८: फोटो खिच्न सम्बन्धित पक्षले नै निवेदन दिनुपर्नेनियम ९९: नक्कल वा फोटो खिच्न दिनेनियम १००: प्रमाणित गर्ने अधिकारीनियम १०१: मुद्दाको मिसिल संरक्षणनियम १०२: मिसिल वा लिखत निरीक्षणको लागि अनुमति लिनु पर्नेनियम १०३: निरीक्षण गर्नेनियम १०४: दर्ता किताबको निरीक्षण
परिच्छेद - १३
नियम १०९: पूर्ण बैठकनियम ११०: स्थायी समितिनियम १११: अदालत व्यवस्थापन समितिनियम ११२: सम्पादन तथा प्रकाशन समितिनियम ११३: मुद्दा व्यवस्थापन समितिनियम ११४: मेलमिलाप समितिनियम ११५: सूचना प्रविधि समितिनियम ११६: पुस्तकालय समितिनियम ११७: केन्द्रीय न्याय क्षेत्र समन्वय समितिनियम ११८: अनुसन्धान तथा योजना समितिनियम ११९: मानव संशाधन विकास समितिनियम १२०: अन्य समिति वा कार्यदल गठन गर्न सक्नेनियम १२१: समितिको बैठक र निर्णयनियम १२२: प्रधान न्यायाधीशले निर्देशन दिन सक्नेनियम १२३: निर्णयको जानकारी र कार्यान्वयन
परिच्छेद - १५
नियम १२७: फैसला भए पछिको कारबाहीनियम १२८: दण्ड जरिबाना बुझी लिएको जानकारी दिनेनियम १२९: निर्देशनालयनियम १३०: निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम १३१: महानिर्देशकको काम, कर्तव्य र अधिकारनियम १३२: केन्द्रीय लगत अभिलेख शाखाका निर्देशकको काम, कर्तव्य अधिकारनियम १३३: फैसला कार्यान्वयन शाखाका निर्देशकको काम, कर्तव्य अधिकारनियम १३४: फैसला कार्यान्वयन गर्ने समयावधि बढाउन निवेदन दिन सक्नेनियम १३५: सजायमा छुट दिई लगत कट्टा गर्न सक्नेनियम १३६: केन्द्रीय लगत कट्टा समितिनियम १३७: निर्देशनालय र जुनसुकै अदालतमा दण्ड जरिबाना वा बिगो दाखिला गर्न सक्नेनियम १३८: प्रोत्साहन रकम पाउनेनियम १३९: तहसील शाखामा काम गर्ने कर्मचारी निर्देशनालयको मातहत रहनेनियम १४०: सहयोग गर्नु पर्नेनियम १४१: विवरण पठाउनु पर्ने
परिच्छेद - १७
नियम १४७: अदालतको सहयोगी (एमिकस क्युरी) सम्बन्धी व्यवस्थानियम १४८: अन्य माध्यमबाट म्याद वा सूचना तामेल गराउन सक्नेनियम १४९: वारिस वा कानून व्यवसायीलाई म्याद वा सूचना तामेल गर्न सकिनेनियम १५०: म्याद तामेल गर्दा रोहवरमा राख्नेनियम १५१: म्याद तामेल गर्न सहयोग गर्नु पर्नेनियम १५२: तामेलदार उपर कारबाही हुन सक्नेनियम १५३: मुद्दाको टिपोट तयार गर्नेनियम १५४: निरीक्षणनियम १५५: मिसिलको आन्तरिक निरीक्षणनियम १५६: वार्षिक प्रतिवेदनमा खुलाउने कुराहरूनियम १५७: मास्केवारीको ढाँचानियम १५८: हाजिरी किताबनियम १५९: कुनै प्रकाशन निजी क्षेत्रबाट गराउन सक्नेनियम १६०: अदालतले प्राविधिक वा विशेषज्ञ सेवा लिन सक्नेनियम १६१: अतिरिक्त रकम प्रदान गर्नेनियम १६२: अदालतको नियमित प्रयोगकर्तानियम १६३: अदालतको हाता र इजलासभित्रको प्रवेशलाई नियमित, नियन्त्रित र व्यवस्थित गर्नेनियम १६४: निर्देशिका बनाउन सक्नेनियम १६५: अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेनियम १६६: खारेजी र बचाउ